अदुवा बोकेको गाडी पल्टँदा बालकको ज्यान गयो

कृष्ण थापा

नुवाकोट — अदुवा बोकेको गाडी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । पञ्कन्या गाउँपालिका-२ कविलासका १३ वर्षीय बलराम मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए ।

अदुवा बोकेको गाडी पल्टँदा बालकको ज्यान गयो

अदुवा बोकेको गाडी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

पञ्कन्या गाउँपालिका-२ कविलासका १३ वर्षीय बलराम मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए ।

मंगलबार दिउँसो कविलासबाट अदुवा लिएर बिक्रीका लागि काठमाडौं जाने क्रममा बा २ ख ३०८८ नम्बरको आइचर गाडी पल्टेर बालकको मृत्यु भएको छ । आइचर गाडी बालकका बाबु रामकुमार मिश्रले चलाएका थिए ।

प्रकाशित : आश्विन १०, २०७४ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?