कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जिप दुर्घटनामा आठ घाइते

विप्लव भट्टराई

इलाम — इलामको गजुरमुखीबाट मंगलबारे आउँदै गरेको जिप बिहीबार बिहान दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

जिप दुर्घटनामा आठ घाइते

को १ ज १४११ नम्बरको जिप देउमाई नगरपालिकाको आङदाङ भन्ने स्थानमा दुर्घटना भएको हो । गाडीको सापट भाँचिएर अनियन्त्रित भई सडकबाट ३० मिटर तल झरेको थियो । सबै घाइतेलाई उपचारका लागि झापाको विर्ता सिटी हस्पितलतर्फ लगिएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७४ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?