कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उपचारबाट वञ्चित

कान्तिपुर संवाददाता

जाजरकोट — दुवै मृगौला फेल भएका भेरी नगरपालिका ४, बोहराका २२ वर्षीय सञ्जीव चन्द आर्थिक अभावले उपचारबाट वञ्चित छन् ।

३ महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेको छ । २ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलोसिस प्रविधिद्वारा ज्यान बचाएको आमा नम्रताले बताइन् । सञ्जीव भारतको चेन्नईमा सुरक्षा गार्डको काम गर्थे । 

 

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?