कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुरे भावर लोकतान्त्रिकतर्फ

कान्तिपुर संवाददाता

काठमाडौं — चुरे भावर लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक शक्तिहरूसँग चुनावी तालमेल गर्ने भएको छ । अध्यक्ष भूमिराज निरौलाद्वारा बिहीबार जारी विज्ञप्तिमा देश संक्रमणकालमा रहेकाले निकासका लागि लोकतान्त्रिक गठबन्धन छनोट गरेको उल्लेख छ ।

उक्त दलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?