कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘निर्वाचन उपयोग गर्छौं’

कान्तिपुर संवाददाता

पोखरा — नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रतिनिधि र प्रदेशसभा चुनावलाई आफ्नो पार्टीले रणनीतिक रूपमा उपयोगको नीति लिएको बताएका छन् ।

 ‘निर्वाचन उपयोग गर्छौं’


पोखरामा बिहीबार सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनमा पारित एजेन्डा सार्वजनिक गर्दै उनले भने, ‘विधिवत् दर्ता नै नभएकाले हामीले निर्वाचनमा प्रत्यक्षरूपमा सहभागी हुन मिल्दैन । तर, देशभक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सघाउँछौं ।’
एमाले र माओवादी केन्द्रको एकता वाम एकता नभएको भन्दै वैद्यले आलोचना गरे । पाँच दिनसम्म चलेको सम्मेलनले पार्टीमा महासचिवको नेतृत्व रहने व्यवस्था गरेको छ ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?