२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कैदीबन्दीको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा कैद भुक्तान गरिरहेका एक बन्दीको मृत्यु भएको छ ।

कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका सर्लाहीको कठौनाका ४५ वर्षीय ब्रह्मदेव यादवको गएराति मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यलयले जनाएको छ । 

फोक्सो सम्बन्धी समस्याबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्री विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक ४, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?