१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सशस्त्र जवानको मृत्यु

कान्तिपुर संवाददाता

संखुवासभा — चैनपुरमा छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

शुक्रबार बिहान ३ बजे छतबाट खस्दा खाँदबारी-४ का चन्द्रमणि काफ्लेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काफ्ले अरुण गुल्म चैनपुरमा कार्यरत थिए । उनको जिल्ला अस्पताल खाँदबारीमा पोस्टमार्टमपछि दाहसंस्कार गरिएको छ ।

प्रकाशित : कार्तिक १७, २०७४ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?