१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कानुनतर्फ स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल सार्वजनिक

काठमाडौं — त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ/फागुन महिनामा सञ्चालित कानुन संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२)को परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरिएको छ ।

कानुनतर्फ स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल सार्वजनिक

परीक्षाफल वेबसाइट www.edusanjal.com, र www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ । 

प्रकाशित : मंसिर १५, २०७४ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?