कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रचार सामग्री हटाइयो

ओखलढुंगा — राजनीतिक दलहरूले सदरमुकाम क्षेत्रमा चुनावी प्रचारका क्रममा टाँसेका पर्चा, पम्प्लेट र ब्यानर हटाउन थालेका छन् ।

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताले बुधबारबाट ती सामग्री हटाउन थालेका हुन् । मौन अवधिमै हटाउनुपर्ने भए पनि ती सामग्री त्यसै छोडिएको थियो । जिल्ला प्रशासनले हटाउन निर्देशन दिएपछि कार्यकर्ता लागेका हुन् ।

 

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?