१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मोटरसाइकल चालकको मृत्यु

दमक — ट्याक्टरको ठक्करबाट शुक्रबार दिउँसो गौरादह नगरपालिका-१ का २४ वर्षीय भानु थापाको मृत्यु भएको छ ।भित्री सडक खण्डमा मे १ त ४५०१ नम्बरको ट्याक्टरले विपरीत दिशाको मे ८ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालकको मृत्यु

दिउँसो २ : २५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए । टाउको, अनुहार र छातीमा गहिरो चोट लागेका थापाको उपचारका लागि दमकतिर ल्याउनेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रकाशित : पुस १४, २०७४ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?