१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यात्रु अलपत्र छाड्ने बस चालक पक्राउ

दुर्गालाल केसी

दाङ — यात्रुलाई गन्तव्यमा नपुर्‍याई बिच बाटोमा अलपत्र छाड्ने बस चालक र सहचालकलाई प्रहरीले शुक्रबार पक्राउ गरको छ ।

यात्रु अलपत्र छाड्ने बस चालक पक्राउ

पक्राउ पर्नेमा राप्ती सार्वजनिक बस व्यवसायी समितिबाट सञ्चालन हुँदै आएको ना ७ ख ३८७ नम्बरको बस चालक महेश घर्ती र सहचालक तिलक खत्री रहेका छन् ।


नेपालगञ्जदेखि घोराहीको मसिनासम्म पुर्‍याउने शर्तमा भारतीय १० जना तीर्थ यात्रु बोकेको बसले गन्तव्यसम्म नपुर्‍याएपछि यात्रुको गुनासोका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन् ।

प्रकाशित : पुस १४, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?