१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सशस्त्रका ५ डीआईजीको बढुवा सिफारिस

काठमाडौँ — गृहसचिव मोहनकृष्ण सापकोटा नेतृत्वको बढुवा समितिले सशस्त्र प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । 

सशस्त्रका ५ डीआईजीको बढुवा सिफारिस

जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ सिफारिसमा परेका हुन् । गत साता मन्त्रिपरिषद्ले गोप्य रूपमा सशस्त्र प्रहरीमा ५ एआईजी थप्ने निर्णय गरेको थियो । निर्णयलगत्तै बढुवा समितिले ५ जनाको नाम बढुवामा सिफारिस गरेको हो ।


प्रकाशित : माघ ७, २०७४ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?