कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

औषधि सहयोग

काठमाडौँ — रक्त क्यान्सरका बिरामीका लागि अमेरिकाको म्याक्स फाउन्डेसनले १८ अर्बभन्दा बढीको औषधि नि:शुल्क प्रदान गरेको छ ।

म्याक्सले प्रतिवर्ष १ अर्ब ८० लाखका दरले १५ वर्षमा यो सहयोग उपलब्ध गराएको हो । संस्थाले ‘ग्लिभेक’ र ‘निलोटिनिब’ औषधि नि:शुल्क उपलब्ध गराउँदै आएको हो ।


प्रकाशित : माघ १०, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?