शिक्षाशास्त्र संकायतर्फको स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

रासस

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ ।

शिक्षाशास्त्र संकायतर्फको स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ ।

प्रकाशित : माघ २६, २०७४ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?