उपत्यका

National

भारतीयलाई नागरिकता दिलाएको आरोपमा वडासचिव सहित ५ पक्राउ

भारतीयलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा जलेश्वर नगरपालिका–१० का वडा सचिव रामलाल महतोसहित ५ जना पक्राउ परेका छन् । 

भारतीयलाई नागरिकता दिलाएको आरोपमा वडासचिव सहित ५ पक्राउ

मासिंदै गुराँस वन

वसन्तपुरदेखि पदमार्ग हुँदै ताप्लेजुङ पुग्न प्रस्तावित लालीगुराँस संरक्षण क्षेत्र भएर चार दिन लामो बाटो पार गर्नुपर्छ । पदयात्राका क्रममा यहाँको गुराँस वनको प्रजातिका साथै जैविक विविधता फँडानी भइरहेको प्रस्टै देखिन्छ ।

मासिंदै गुराँस वन
फाल्गुन २७, २०७४

काठमाडौँ उपत्यकामा हल्का वर्षा

स्थानीय वायुको प्रभावका कारण आइतबार दिउँसो काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भएको छ ।स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन‍् ।

काठमाडौँ उपत्यकामा हल्का वर्षा
फाल्गुन २६, २०७४

‘मधेसवादी नेताहरुले जनताको भावनासंग खेलवाड गरे’  

संयुक्त मधेस संघर्ष समिति सम्बद्ध युवाहरुले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टीका नेताहरुले मधेसी जनताको भावनासंग खेलवाड गरेको आरोप लगाएका छन् । 

‘मधेसवादी नेताहरुले जनताको भावनासंग खेलवाड गरे’  

आँखाको शल्यक्रिया पीडितलाई न्यून क्षतिपूर्ति 

मोतिबिन्दु शिविरमा चिकित्सकको लापरबाहीका कारण आँखाको ज्योति गुमाएकी भेरीगंगा नगरपालिका–२ मैनतडाकी कुमारी रसाइलीलाई २ वर्ष पछि १ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय भएकाे छ । 

आँखाको शल्यक्रिया पीडितलाई न्यून क्षतिपूर्ति 

तिङ्लामा खुुसियाली

राज्य पुन:संरचना आयोगको सीमांकनप्रति तीव्र असन्तुष्टि जनाउँदै एक वर्षदेखि आन्दोलनरत सोलुखुम्बुको तिङ्लावासीले विजय उत्सव मनाएका छन् । उनीहरूको माग सरकारले सम्बोधन गरेको खुसियालीमा वडा कार्यालय स्थापना गर्दै शुक्रबार विजय उत्सव मनाएका हुन् ।

तिङ्लामा खुुसियाली

नमुना बन्यो सरकारी अस्पतालको प्रयोगशाला 

अधिकांशले सरकारी अस्पतालमा दिसापिसाब र रगत जाँचलगायत साधारण काम मात्रै हुने गरेको गुनासो गर्छन् । विराटनगर महानगरपालिका स्थित कोसी अञ्चल अस्पताल पुग्दा भने त्यस्तो सोच गलत ठहरिन्छ ।

नमुना बन्यो सरकारी अस्पतालको प्रयोगशाला 

प्रशासन आफ्नै भवन

जिल्ला प्रशासन कार्यालय १२ वर्षपछि आफ्नै नयाँ भवनबाट सेवा दिन थालेको छ । २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट ध्वस्त कार्यालय पुनर्निर्माण भएपछि सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको हो ।

प्रशासन आफ्नै भवन