१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

घूससहित लेखापाल पक्राउ

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घूससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आइतबार पक्राउ गरेको छ ।

घूससहित लेखापाल पक्राउ

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उनकै डेराबाट पक्राउ गरेको हो ।

प्रकाशित : चैत्र ४, २०७४ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?