मेयरलाई अपहरण गरी मार्ने धम्की दिने २ पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग रकम माग गरी धम्याउने २ जनालाई पक्राउ गरको छ ।

मेयरलाई अपहरण गरी मार्ने धम्की दिने २ पक्राउ

मेयर यादवसँग १० लाख रुपैयाँ माग गर्दै नदिए अपहरण गरेर मार्ने धम्की दिएको आरोपमा प्रहरीले कठरिया नगरपालिकाका २५ वर्षीय मोहम्मद सम्सग आलम र राजपुर नगरपालिकाका ४५ वर्षीय जुल्फिकर शेख रहेका छन् ।


मेयरले आफूलाई अपहरण तथा मार्ने धम्की आएको उजुरी गरेसँगै प्रहरीले अनुशन्धान थालेको थियो ।

प्रकाशित : चैत्र ५, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?