हत्या आरोपमा ४ समातिए

छोटकरी

काठमाडौँ — प्रहरीले बानेश्वरस्थित देवीनगर बस्ने सर्लाहीका २१ वर्षीय पुरुषोत्तम सेढाईंलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाका गोपाल लिम्बू, रोहित चौधरी, अशोक लिम्बू र सञ्जीव राई छन् । उक्त समूहको आक्रमणका घाइते भएका सेढार्इंको मंगलबार शिक्षण अस्पतालमा मृत्यु भएको थियो । ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?