१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झुन्डिएको अवस्थामा फेला

छोटकरी

काठमाडौँ — दोलखाका एक किशोर बिहीबार झुन्डिएको अवस्थामा फेला परेका छन् ।

चन्द्रागिरीमा बस्दै आएका १५ वर्षीय श्रीकृष्ण भुजेल झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भुजेल आफू बस्ने कोठामा फलामको डन्डीमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बतायो । ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?