कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बुद्ध एयरलाई उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी अवार्ड

काठमाडौँ — बुद्ध एयर उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी–२०१८बाट पुरस्कृत भएको छ ।

बुद्ध एयरलाई उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी अवार्ड

फ्रेस्ट एण्ड सलिभियन नेपाल नामक संस्थाले कम्पनीलाई वर्षतको उत्कृष्ट एयरलायन्स पुरस्कारबाट पुरस्कृत गरेको हो ।

कम्पनीका मानव संशाधन विकास निर्देशक खगेन्द्रबहादुर बस्नेतले कम्पनीको तर्फबाट उक्त पुरस्कार लिएका हुन् ।

कम्पनीले यस अघि सन् २०१७मा नेपाल ब्राण्ड लिडरसीप अवार्ड पाएको थियो ।

बुद्ध एयरले आन्तरीक उडानका साथै भारत र भुटानमा समेत उडान भर्दै अाएकाे छ ।


प्रकाशित : चैत्र १८, २०७४ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?