२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बम फेला

रासस

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा बिहीबार बम फेला परेको छ । 

बम फेला

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्‍याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर डल्लो जस्तो वस्तु फेला परेपछि कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निक्रिय पारेको थियो । बम सामान्य खालको रहेको सेनाको भनाइ छ ।

प्रकाशित : वैशाख ६, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?