२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाल्टीको पानीमा डुबेर मृत्यु

रासस

पाल्पा — बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । 

बाल्टीको पानीमा डुबेर मृत्यु

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १२, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?