‘करिअर जोय’ हुँदै

काठमाडौँ — अनलाइन मिडिया स्टार्टअप कम्पनी (ओएमजी, नेपाल)ले आगामी असार १० गते ‘करिअर जोय’ कार्यक्रम गर्ने भएको छ ।

‘करिअर जोय’ हुँदै

एसईई र १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई करिअर छनोटमा सहयोग गर्न कार्यक्रम आयोजना गरिएको ओएमजीले जनाएको छ ।


कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा हुनेछ ।कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विषय विज्ञले परामर्श दिनेछन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?