१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार गौतमलाई

काठमाडौँ — यस वर्षको मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पत्रकार भवानीश्वर गौतमलाई प्रदान गरिएको छ ।
मदन भण्डारी मेमोरियल कलेजको १७ औं वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार गौतमलाई

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले २५ हजार राशिको उक्त पुरस्कार प्रदान गरे । त्यस अवसरमा निमित्त क्याम्पस प्रमुख निरुजा फुयालले कलेज गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित : असार १४, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?