कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजस्व न्यायाधिकरणमा सिलवाल सिफारिस

काठमाडौँ — न्याय परिषद्को बुधबारको बैठकले राजस्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानुन सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

राजस्व न्यायाधिकरणमा सिलवाल सिफारिस

संविधानको धारा १४३ बमोजिम सिलवाललाई उक्त पदमा तोक्न सरकारलाई परामर्श दिने निर्णय भएको हो । बैठकबाट उच्च अदालतका विभिन्न १७ न्यायाधीशको काज बिदा समर्थनको पनि निर्णय भएको परिषद्ले जनाएको छ ।


प्रकाशित : असार २०, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?