कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएका छन् ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?