कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भाषा विज्ञान समाजमा रेग्मीको नेतृत्व

कान्तिपुर संवाददाता

काठमाडौँ — भाषा विज्ञान समाज नेपालको शनिबार सम्पन्न साधारणसभाले भाषाशास्त्री भीमनारायण रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

भाषा विज्ञान समाजमा रेग्मीको नेतृत्व

शनिबार कीर्तिपुरमा सम्पन्न सभाले चयन गरेको कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, महासचिव डा. कर्णाखर खतिवडा, दुई सचिवमा डा. अम्बिका रेग्मी र डा. तारामणि राई, कोषाध्यक्ष एकुमाया पुन छन् ।


त्यसैगरी सदस्यमा डा. नारायणप्रसाद शर्मा, डा. रमेशकुमार लिम्बु, डा. लक्ष्मीराज पण्डित, प्रतिज्ञा रेग्मी र शंकर सुवेदी छन् ।

प्रकाशित : श्रावण १३, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?