१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
उपत्यका

National

अवैध कल बाइपास : बदलिँदै शैली

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रूपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । अवैध कल बाइपास (भीओआईपी) विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरिएको थियो । उनले जिल्लाको झुलेनीपुरस्थित आफ्नै घरमा अवैध कल बाइपास गर्ने उपकरण राखेर उक्त धन्दा चलाइरहेका थिए ।

अवैध कल बाइपास : बदलिँदै शैली

हाजिर गरेर कहाँ हराउँछन् वीरका डाक्टर ?

वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसार उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैका लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

हाजिर गरेर कहाँ हराउँछन् वीरका डाक्टर ?
श्रावण २३, २०७५

नेकपा निकट विद्यार्थी संगठन एकता उपसमितिले प्रतिवेदन बुझाए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को एकताको निम्ति गठित तीनवटै उपसमितिले बुधबार कार्यदललाई आ-आफ्ना प्रतिवेदन बुझाएका छन् ।

नेकपा निकट विद्यार्थी संगठन एकता उपसमितिले प्रतिवेदन बुझाए

भीभीआईपी उपचार कक्ष सुनसान

ढोकैदेखि रातो कार्पेट ओछ्याइएको । भित्तामा आकर्षक रङ र बुट्टेदार पेन्टिङ । एसी जडान गरिएको सुविधासम्पन्न, सफासुग्घर र चिटिक्क उस्तै । देशका भीभीआईपी तहका बिरामीका लागि बनाइएको ६ कोठे उपचारकक्ष राजधानीका पाँचतारे होटलका कोठाभन्दा कम सुन्दर छैन ।

भीभीआईपी उपचार कक्ष सुनसान

सामुदायिक विद्यालय: मासिक शुल्क असुल्दै

खोटाङका १२ वर्षीय श्याम तामाङ कक्षा ५ को वार्षिक परीक्षा नदिई बीचमै पढाइ छाडेर मजदुरीमा लागे । अहिले उनी गोदावरी नगरपालिका–१२, ठेचोमा बालुवा चाल्ने/ओसार्ने काम गर्छन् ।

सामुदायिक विद्यालय: मासिक शुल्क असुल्दै
श्रावण २२, २०७५

नगरपालिका पारदर्शी नभएको भन्दै वडाध्यक्ष विरोधमा

गत आर्थिक वर्षमा भएका खर्च अपारदर्शी भएको र वडालाई कम बजेट छुट्याइएको भन्दै टोखा नगरपालिकाका ५ जना  वडाध्यक्षसहितका जनप्रतिनिधि र मेयरबीच विवाद देखिएको छ ।

नगरपालिका पारदर्शी नभएको भन्दै वडाध्यक्ष विरोधमा

कक्षा र पुस्तकालयमा बाढीको वितण्डा

गत असार २७ गते रातिको वर्षासँगै हनुमन्ते नदीमा आएको बाढीले राम मन्दिरस्थित शान्ति निकेतन मावि डुबानमा पर्‍यो । डुबेको कक्षाकोठा सुक्न र सरसफाइ गर्न झन्डै एक साता लाग्यो ।

कक्षा र पुस्तकालयमा बाढीको वितण्डा
श्रावण २१, २०७५

फेरि डुब्यो भक्तपुर

भक्तपुर नगरपालिका–१ सिर्जनानगरकी विद्या भण्डारी शनिबार रातभर निदाउन सकिनन् । रातभरको अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बहाव हेर्न राति खोलामा पुगिन् । ‘राति २ बजे खोलाछेउ पुग्दा पानीको बहाव बढेको थिएन,’ उनले भनिन्, ‘खोलाबाट फर्किएर केहीबेर ओछ्यानमा पल्टिएको मात्र के थिएँ, खाटसम्म भेल आइपुग्यो ।’

फेरि डुब्यो भक्तपुर

अनुसन्धानमै बित्यो एक वर्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारे थालेको छानबिन वर्षदिनमै टुंगिएन । आयोगमा साझाका कर्मचारीले संस्थामा भएको भ्रष्टाचार छानबिन गरी कारबाही गर्न माग गरेर गत वर्ष साउनमा उजुरी दर्ता गरेका थिए ।

अनुसन्धानमै बित्यो एक वर्ष

दुर्घटना गराउँदै, उन्मुक्ति पाउँदै

सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा ३ वर्षअघि नयाँ बसपार्कमा ४ वर्षीय पैदलयात्री अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ ।

दुर्घटना गराउँदै, उन्मुक्ति पाउँदै