उपत्यका

National

विश्व कीर्तिमानका लागि प्रवचन

योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने भएका छन् ।

विश्व कीर्तिमानका लागि प्रवचन

फैलँदै बोलबम

टेलाल साहका कान्छा छोरा अहिले नेपाल प्रहरीको असई छन् । भर्खरै ‘पासआउट’ भए । उनी आमाको पेटमा छँदा साहले पहिलोपल्ट सुन्दरीजलबाट जल भरेर पशुपतिनाथलाई चढाएका थिए ।

फैलँदै बोलबम

कर बढाउँदै नगरपालिका

कीर्तिपुर नगरपालिकाले एकीकृत सम्पत्ति करका शीर्षकमा पहिलेभन्दा करिब ४० प्रतिशतसम्म बढी रकम उठाउन लागेको भन्दै कीर्तिपुरवासी विरोधमा उत्रिएका छन् । बिहीबार ठूलो संख्यामा भेला भई स्थानीयले नगर कार्यालयमा ज्ञापनपत्र बुझाए ।

कर बढाउँदै नगरपालिका

जिससलाई टेर्दैनन् जनप्रतिनिधि

जिल्ला समन्वय समिति (जिसस) प्रमुख, जिल्ला समन्वय अधिकारीसहितको टोली स्थानीय तहको २०७४/७५ मा भएको कामको अनुगमन गर्न महांकाल गाउँपालिकाका पुग्यो । टोलीले गाउँपालिकामा विकास योजनाका लागि भएको भुक्तानीको विवरण हेर्न खोज्यो ।

जिससलाई टेर्दैनन् जनप्रतिनिधि
श्रावण २५, २०७५

कान्तिपुरकर्मी मियाँ पुरस्कृत

वन संरक्षण र वातावरीय मुद्दामा कलम चलाएबापत वन तथा वातावरण मन्त्रालयले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

कान्तिपुरकर्मी मियाँ पुरस्कृत

जथाभावी एन्टिबायोटिक

घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो भएपछि ललितपुरकी एक महिला नजिकैको फार्मेसी पुगिन् । विक्रेताले उनलाई ७ दिनका लागि ‘एमोक्ससिलिन×’ औषधि थमाइदिए । डाक्टरको प्रेस्क्रिप्सनबिना नै औषधि किन्न गएकी उनलाई यस्ता मौसमी भाइरस केही दिनमा आफैं हराएर जान्छ भन्ने थाहा थिएन, सायद । धेरै दिन औषधि खाँदा पनि निको नभएपछि उनी अस्पताल पुगिन् ।

जथाभावी एन्टिबायोटिक

हरियो स्टिकरबिनाका गाडी भदौदेखि बन्द

तपाईंले गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने भएको छ ।

हरियो स्टिकरबिनाका गाडी भदौदेखि बन्द
श्रावण २४, २०७५

अवैध कल बाइपास : बदलिँदै शैली

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रूपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । अवैध कल बाइपास (भीओआईपी) विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरिएको थियो । उनले जिल्लाको झुलेनीपुरस्थित आफ्नै घरमा अवैध कल बाइपास गर्ने उपकरण राखेर उक्त धन्दा चलाइरहेका थिए ।

अवैध कल बाइपास : बदलिँदै शैली

हाजिर गरेर कहाँ हराउँछन् वीरका डाक्टर ?

वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसार उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैका लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

हाजिर गरेर कहाँ हराउँछन् वीरका डाक्टर ?