१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
उपत्यका

National

त्रिविमा नेपालभाषा पढ्ने बढे

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । यतिखेर नेपालभाषा स्नातकोत्तर तहमा २२ जना विद्यार्थी पढ्दैछन् भने सातजनाले विद्यावारिधी शोध गर्दैछन् ।

त्रिविमा नेपालभाषा पढ्ने बढे

सार्वजनिक गाडीमा अझै सास्ती

चाँगुनारायण–६ नगरकोटका विकास तामाङ बागेश्वरी कलेज च्याम्हासिंहमा अध्ययन गर्छन् । कमल विनायकदेखि नगरकोटसम्मको करिब १२ किलोमिटर दूरीको यात्रा गर्न उनलाई निकै कष्टकर हुन्छ ।

सार्वजनिक गाडीमा अझै सास्ती
भाद्र २, २०७५

राष्ट्रपति भण्डारी स्वयम्भू निरीक्षणमा

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको शनिबार निरीक्षण गरेकी छन् । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो ।

राष्ट्रपति भण्डारी स्वयम्भू निरीक्षणमा

बल्ल अन्डरपास

कलंकी चोकमा शुक्रबार भेटिएका ट्याक्सीचालक वसन्त लामा अन्डरपास (भूमिगत बाटो) ले ट्राफिक जाममा कमी आउनेमा ढुक्क देखिन्थे । ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनी कलंकीदेखि कालीमाटीसम्म दैनिक हुने ट्राफिक जामले आजित भइसकेका थिए ।

बल्ल अन्डरपास
भाद्र १, २०७५

त्रिवि मानवशास्त्र विभागमा विद्यार्थीको तालाबन्दी, विभाग प्रमुख उप्रेतीले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

त्रिवि मानवशास्त्र विभागमा विद्यार्थीको तालाबन्दी, विभाग प्रमुख उप्रेतीले दिए राजीनामा

फोहोर फाल्न लाम

बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।

फोहोर फाल्न लाम

माटो थुपार्नाले बस्तीमा धोबीखोला

व्यवस्थित सहरीकरणका लागि बस्ती बीचको खोला किनारमा सडक, फुटपाथसहित करिडोर निर्माण गरियो । करिडोर निर्माणको सही सदुपयोग हुन भने हुन सकेन ।

माटो थुपार्नाले बस्तीमा धोबीखोला
श्रावण ३१, २०७५

सुरु भयो लाखे जात्रा

नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्रा मनाउन सुरु भएको छ । उपत्यकामा गठेमंगल पर्व र पूर्वी पहाडका जिल्लाहरुमा नागपञ्चमीको दिनबाट औपचारिक रुपमा सुरु भएको छ । 

सुरु भयो लाखे जात्रा

साउदी जेलमा रहेका नेपालीको रिहाइका लागि ६७ लाख हस्तान्तरण

साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि सङ्कलन गरिएको ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको छ । 

साउदी जेलमा रहेका नेपालीको रिहाइका लागि ६७ लाख हस्तान्तरण

सिन्डिकेट अन्त्यको अनुभूति भएन

केही दिनअघि सुन्धाराबाट दिउँसो सवा एक बजे टोखा जान छुटेको १२ सिटे सानो माइक्रोमा १९ यात्रु थिए । चालकको सिट पछाडि उल्टोपट्टि ४ जना र ढोकासँगै थपिएको सिटमा ३ गरी १९ यात्रु माइक्रोमा थिए ।

सिन्डिकेट अन्त्यको अनुभूति भएन

‘सहुलियत ऋण पाइएन’

भूकम्पले भक्तपुर नगरपालिका–५ तौमढीका विजेन्द्र पक्वांको घर भत्कियो । उनको तीनजनाको परिवार ३९ महिनादेखि ग:पलीस्थित डेरामा बस्दै आएको छ ।

‘सहुलियत ऋण पाइएन’

दलित अभियन्तालाई ५ लाखको अवार्ड

सुदूरपश्चिमका जिल्लामा सामाजिक न्यायका लागि संघर्षरत बैतडीकी सरस्वती नेपाली अन्तर्राष्ट्रियस्तरको अवार्डबाट बुधबार राजधानीमा सम्मानित भएकी छन् ।

दलित अभियन्तालाई ५ लाखको अवार्ड