३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
उपत्यका

National

बौद्ध–जोरपाटी सडक: बाटो नै बाधक

बौद्ध– जोरपाटी सडकमा सामान्य पानी पर्नेबित्तिकै विजय तामाङलाई चिन्ता हुन्छ किनभने सडकमा भेल बग्न थाल्छ । भत्काएर छोडिएको सकडमा ताल पर्छ । वारपार गर्न लागेका पैदलयात्री बीचैमा रोकिन्छन्, सवारीसाधन तैरिएजस्ता देखिन्छन् ।

बौद्ध–जोरपाटी सडक: बाटो नै बाधक

द्वन्द्वपीडितले उपचार पाएनन्

‘गरिबीको अन्त्य हुन्छ, सबैलाई न्याय हुन्छ र समतामूलक समाजको निर्माण हुन्छ ।’ तत्कालीन विद्रोही पक्षका यस्तैयस्तै कुराले उनलाई पनि १३ वर्षको उमेरमै जनयुद्धमा होमिन प्रेरित गर्‍यो ।

द्वन्द्वपीडितले उपचार पाएनन्
भाद्र ८, २०७५

ट्रमा सेन्टर जाँदैनन् वीरका डाक्टर

बाराका सामोहम्मद उपचारका लागि राजधानीको ट्रमा सेन्टर पुगे । लामो समयदेखि ढाड र छातीको समस्या झेलिरहेका उनको राजधानी आइपुगे पनि उपचार भने हुन सकेको छैन । ट्रमामा कार्यरत चिकित्सकले गर्नुपर्ने सबै उपचार भइसक्दा पनि ‘कन्सल्टेन्ट डाक्टर’ नहुँदा उनको शल्यक्रिया रोकिएको छ ।

ट्रमा सेन्टर जाँदैनन् वीरका डाक्टर

अख्तियारको छानबिनले रोक्या रोक्यै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नख्खु खोला करिडोर निर्माणमा भएको अनियमितताबारे उजुरी परेपछि २०६७ सालमा छानबिन सुरु गर्‍यो ।

अख्तियारको छानबिनले रोक्या रोक्यै
भाद्र ७, २०७५

बिमस्टेक तयारीमा जुट्यो महानगर 

भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको तयारीका लागि काठमाडौं महनगरपालिका फोहोरमैला व्यवस्थापन, सडक सरसफाई र स्वागतद्वार निर्माणमा जुटेकाे छ ।

बिमस्टेक तयारीमा जुट्यो महानगर 

जनप्रतिनिधि नै जग्गा विवादमा

टोखा नगरपालिका–२ को वडा कार्यालय नजिकै हरियो रंगको साढे ३ तले घर छ । उपमेयर ज्ञानमाया डंगोलको उक्त घरले सार्वजनिक जग्गा चर्चेको स्थानीयको दाबी छ । डंगोल पनि यो स्विकार्छिन् । तर घर भत्काउन असहमत छिन् ।

जनप्रतिनिधि नै जग्गा विवादमा

बिरामीका सहारा बिरामी

खोकनाकी डली गुरुङलाई २ वर्षअघि क्यान्सर देखियो । क्यान्सर सुन्नासाथ उनले सोचिन्–अब बाँच्ने दिन धेरै छैन । क्यान्सरकै कारण आमादेखि मावाली परिवारका सदस्य गुमाए पनि रोगबारे उनी खास जानकार थिइनन् ।

बिरामीका सहारा बिरामी

कलेज सञ्चालक झगडामा

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकबीचको विवादले विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विभाजितमध्ये एकपक्षीय सञ्चालक नियमित कलेज आउने गर्छन् । अर्को पक्षकाले कलेजबाहिर बैठक बसी निर्णय गर्नुका साथै कलेजको बैंक खातासमेत बन्द गरेका छन् ।

कलेज सञ्चालक झगडामा

टोखालाई पर्यटनसँग जोड्न ४ महिने भजन

टोखाका हेमराज श्रेष्ठ यहाँ बेलुका भइरहेको चतुर्मास भजनमा दैनिक सहभागी छन् । खीं बाजा बजाउने उनलाई भजनमा झ्याली बजाएर सानु श्रेष्ठ, तिंछु बाजा बजाएर दिलबहादुर श्रेष्ठले साथ दिइरहेका छन् । चतुर्माससम्बन्धी परम्परागत राग गाएर गाउने अन्य चार जना छन् ।

टोखालाई पर्यटनसँग जोड्न ४ महिने भजन

बन्द भए पशुपतिका सांस्कृतिक बाटा

पशुपति क्षेत्र विकास कोषसँगैको वेदविद्याश्रम माविको दक्षिणतिर अहिले धमाधम पर्खाल लगाइँदै छ । पशुपति क्षेत्रका ९ बस्ती मध्येको एक इतापाखा हुँदै यही स्कुलभित्र जाने बाटो थियो यहाँ । त्यहाँ पस्ने एउटा थोत्रो ढोका अहिले पनि छ ।

बन्द भए पशुपतिका सांस्कृतिक बाटा