उपत्यका
भाद्र १२, २०७५

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ । त्रिविमा स्नातक तहको परीक्षा सञ्चालनमा छ । 

सयभन्दा बढीलाई चिनियाँ छात्रवृत्ति

चीन सरकारले सन् २०१८ मा सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उनीहरू शैक्षिक सत्र सन् २०१८ मा अध्ययनका लागि छनोटमा परेका हुन् ।

भाद्र ११, २०७५

सूची नपठाउँदै जिम्मेवारी

संघीय वन तथा वातावरण मन्त्रालयले सातवटै प्रदेशमा खटाइने उपसचिव (डिभिजनल वन अधिकृत) को सूची तयार पारिरहँदा गण्डकी सरकारले भने उनीहरूलाई आफूखुसी जिम्मेवारी तोकिरहेको छ ।

सिँगारिँदै राजधानी

एक नम्बर सडक डिभिजन कार्यालय प्रमुख मुकुन्द अधिकारी आइतबार मीनभवनस्थित कार्यालयमा असिनपसिन अवस्थामा देखिन्थे । आफूमातहत कर्मचारीलाई सडक मर्मत तथा सुधार चाँडो गर्न निर्देशन दिँदै थिए ।

भाद्र १०, २०७५
ADVERTISEMENT

जनै पूर्णिमामा किरातीको ढवाङकुमो 

किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो । त्यसैमा मिसिए, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ, कवि व्याकुल माइला लगायत ।

वाग्मतीमा र्‍याफ्टिङको लर्को

सफाइ अभियानको २ सय ७६ औं साता पुगेको अवसरमा शनिबार वाग्मती नदीमा जलयात्रा मनाइएको छ । महोत्सवको भने यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ ।

दुर्घटनामा घाइतेसँग छैन उपचार खर्च

सवारी दुर्घटनामा घाइते भएकी झापा शनिश्चरेकी २६ वर्षीया गंगा विक नर्भिक अस्पतालको २ सय २७ नम्बर शय्यामा उपचाररत छिन् । विकको दाहिने खुट्टामा रिङ (रड) र देब्रेमा प्लास्टर गरिएको छ ।

सार्वजनिक जग्गा मिचेर विहार

कीर्तिपुर नगरपालिका–७ का अध्यक्ष राजकुमार माली रैथाने हुन् । उनका पुर्खाको मृत्यु संस्कार सुन्दरीघाटमा भयो । अहिले पनि त्यहीँ हुन्छ । तर, छेवैमा रहेको सुलक्षण कीर्ति विहारले ठूलो पर्खाल लगाइदिएको छ । शवदाहका बेला धूवाँ निस्किन सक्दैन ।

भाद्र ९, २०७५

बौद्ध–जोरपाटी सडक: बाटो नै बाधक

बौद्ध– जोरपाटी सडकमा सामान्य पानी पर्नेबित्तिकै विजय तामाङलाई चिन्ता हुन्छ किनभने सडकमा भेल बग्न थाल्छ । भत्काएर छोडिएको सकडमा ताल पर्छ । वारपार गर्न लागेका पैदलयात्री बीचैमा रोकिन्छन्, सवारीसाधन तैरिएजस्ता देखिन्छन् ।

द्वन्द्वपीडितले उपचार पाएनन्

‘गरिबीको अन्त्य हुन्छ, सबैलाई न्याय हुन्छ र समतामूलक समाजको निर्माण हुन्छ ।’ तत्कालीन विद्रोही पक्षका यस्तैयस्तै कुराले उनलाई पनि १३ वर्षको उमेरमै जनयुद्धमा होमिन प्रेरित गर्‍यो ।