उपत्यका
भाद्र १४, २०७५

श्लेष्मान्तकमा धमाधम कंक्रिट

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको मुख्य वनसम्पदा श्लेष्मान्तकमा धमाधम कंक्रिटको बाटो बनाइरहेको छ । श्लेष्मान्तकको बीचमा रहेको विश्वरूप मन्दिरअगाडि बालुवा, गिटी, सिमेन्टजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर कोषले ‘वाक वे’ बनाएको हो ।

संस्कृति जोगाउनै मुस्किल

ठेचो ग्वा:ननी टोलका ९२ वर्षीय श्रीगोविन्द महर्जन र ७९ वर्षीय सन्तलाल महर्जन दाफा बाजाका गुरु हुन् । सिखछेँ दाफा खल:का उनीहरू अहिले बाजामा सहभागी छैनन् । उनीहरूले पहिला बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ परिसरमा प्रत्येक वर्ष दाफा बाजा बजाउँदै आएका थिए ।

सिंहध्वाका पुनर्निर्माण मल्लकालीन शैलीमा

भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबारक्षेत्रस्थित ऐतिहासिक सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ ।

भाद्र १३, २०७५

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

काठमाडौं उपत्यकाको चोभारमा सुक्खा बन्दरगाह बनाउने सरकारी योजनाको स्थानीयले विरोध जनाएका छन् । उनीहरू सुक्खा बन्दगाहले चोभारको प्राकृतिक सौन्दर्य नष्ट पार्ने दाबीसहित विरोधमा उत्रेका हुन् ।

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा

चाँगुनारायण नगरपालिका–४ का विभिन्न स्थानमा जमिन फाटेर चिरैचिरा परेको छ । हलचाप, कुइँकेल गाउँ, नवाङगाललगायत क्षेत्रमा परेका चिराका कारण कम्तीमा एक सय घर जोखिममा परेका छन् ।

भाद्र १२, २०७५
ADVERTISEMENT
ADVERTISEMENT

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ । त्रिविमा स्नातक तहको परीक्षा सञ्चालनमा छ । 

सयभन्दा बढीलाई चिनियाँ छात्रवृत्ति

चीन सरकारले सन् २०१८ मा सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उनीहरू शैक्षिक सत्र सन् २०१८ मा अध्ययनका लागि छनोटमा परेका हुन् ।

भाद्र ११, २०७५

सूची नपठाउँदै जिम्मेवारी

संघीय वन तथा वातावरण मन्त्रालयले सातवटै प्रदेशमा खटाइने उपसचिव (डिभिजनल वन अधिकृत) को सूची तयार पारिरहँदा गण्डकी सरकारले भने उनीहरूलाई आफूखुसी जिम्मेवारी तोकिरहेको छ ।

सिँगारिँदै राजधानी

एक नम्बर सडक डिभिजन कार्यालय प्रमुख मुकुन्द अधिकारी आइतबार मीनभवनस्थित कार्यालयमा असिनपसिन अवस्थामा देखिन्थे । आफूमातहत कर्मचारीलाई सडक मर्मत तथा सुधार चाँडो गर्न निर्देशन दिँदै थिए ।