३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
उपत्यका

National

श्लेष्मान्तकमा धमाधम कंक्रिट

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको मुख्य वनसम्पदा श्लेष्मान्तकमा धमाधम कंक्रिटको बाटो बनाइरहेको छ । श्लेष्मान्तकको बीचमा रहेको विश्वरूप मन्दिरअगाडि बालुवा, गिटी, सिमेन्टजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर कोषले ‘वाक वे’ बनाएको हो ।

श्लेष्मान्तकमा धमाधम कंक्रिट

संस्कृति जोगाउनै मुस्किल

ठेचो ग्वा:ननी टोलका ९२ वर्षीय श्रीगोविन्द महर्जन र ७९ वर्षीय सन्तलाल महर्जन दाफा बाजाका गुरु हुन् । सिखछेँ दाफा खल:का उनीहरू अहिले बाजामा सहभागी छैनन् । उनीहरूले पहिला बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ परिसरमा प्रत्येक वर्ष दाफा बाजा बजाउँदै आएका थिए ।

संस्कृति जोगाउनै मुस्किल

सिंहध्वाका पुनर्निर्माण मल्लकालीन शैलीमा

भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबारक्षेत्रस्थित ऐतिहासिक सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ ।

सिंहध्वाका पुनर्निर्माण मल्लकालीन शैलीमा
भाद्र १३, २०७५

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

काठमाडौं उपत्यकाको चोभारमा सुक्खा बन्दरगाह बनाउने सरकारी योजनाको स्थानीयले विरोध जनाएका छन् । उनीहरू सुक्खा बन्दगाहले चोभारको प्राकृतिक सौन्दर्य नष्ट पार्ने दाबीसहित विरोधमा उत्रेका हुन् ।

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा

चाँगुनारायण नगरपालिका–४ का विभिन्न स्थानमा जमिन फाटेर चिरैचिरा परेको छ । हलचाप, कुइँकेल गाउँ, नवाङगाललगायत क्षेत्रमा परेका चिराका कारण कम्तीमा एक सय घर जोखिममा परेका छन् ।

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा
भाद्र १२, २०७५

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ । त्रिविमा स्नातक तहको परीक्षा सञ्चालनमा छ । 

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

सयभन्दा बढीलाई चिनियाँ छात्रवृत्ति

चीन सरकारले सन् २०१८ मा सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उनीहरू शैक्षिक सत्र सन् २०१८ मा अध्ययनका लागि छनोटमा परेका हुन् ।

सयभन्दा बढीलाई चिनियाँ छात्रवृत्ति
भाद्र ११, २०७५

सूची नपठाउँदै जिम्मेवारी

संघीय वन तथा वातावरण मन्त्रालयले सातवटै प्रदेशमा खटाइने उपसचिव (डिभिजनल वन अधिकृत) को सूची तयार पारिरहँदा गण्डकी सरकारले भने उनीहरूलाई आफूखुसी जिम्मेवारी तोकिरहेको छ ।

सूची नपठाउँदै जिम्मेवारी

सिँगारिँदै राजधानी

एक नम्बर सडक डिभिजन कार्यालय प्रमुख मुकुन्द अधिकारी आइतबार मीनभवनस्थित कार्यालयमा असिनपसिन अवस्थामा देखिन्थे । आफूमातहत कर्मचारीलाई सडक मर्मत तथा सुधार चाँडो गर्न निर्देशन दिँदै थिए ।

सिँगारिँदै राजधानी