१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाल्टिनमा डुबेर बालकको मृत्यु

भक्तपुर

काठमाडौँ — पानी भरिएको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण–३ झौखेल बस्ने देवेन्द्र श्रेष्ठका छोरा २ वर्षीय प्रत्रुश श्रेष्ठको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाल्टिनमा डुबेर बालकको मृत्यु

मङ्गलबार दिउँसो आँगनमा खेलिरहेको अवस्थामा भरिएको बाल्टिनमा डुबेर बेहोस भएको र उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


प्रकाशित : भाद्र १९, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?