उपत्यका

National

अस्पतालमा बढ्यो चोरी

मंगलबार बिहान ४ बजे एक युवक थापाथलीस्थित प्रसूतिगृहको क्याबिनमा छिरे । उपचारका लागि एकजना मात्र राखिएको क्याबिनमा अपरिचित व्यक्ति पसेपछि बिरामीपक्ष एकछिन आत्तिए ।

अस्पतालमा बढ्यो चोरी

गुँला बाजामै बित्यो ३ दशक

ठेंचो न्ह्यछेँ टोलका ५५ वर्षीय जितगोविन्द्र महर्जनको पुर्खाले गुँला बाजा बजाउँदै आएको तीन शताब्दी भयो । उनको पुस्ताले मल्लकालदेखि न्ह्यछेँ दाफा (एक प्रकारको बाजा) खलकमा कजी (व्यवस्थापक) को जिम्मेवार सम्हाल्दै आएका छन् ।

गुँला बाजामै बित्यो ३ दशक
भाद्र २२, २०७५

भक्तपुरका भित्री सडकको बिजोग

मध्यपुर थिमि कौशलटारबाट सूर्यविनायक बालकोट हुँदै बिरुवा जाने मुख्य सडकमा स्कुटर, मोटरसाइकललगायत सवारीसाधन चिप्लिएर दुर्घटनामा नपरेका त दिनै हुँदैनन् ।

भक्तपुरका भित्री सडकको बिजोग
भाद्र २१, २०७५

जथाभावी विज्ञापन बोर्डः अनुमति दिने कर्मचारीलाई कारबाही भएन

काठमाडौं महानगरपालिकाले विज्ञापन नीतिविरुद्ध होडिङ बोर्ड तथा प्रचारप्रसार सामग्री राख्न दिने कर्मचारीलाई  कारबाही गर्न सकेको छैन । राजश्व विभागका कर्मचारीले विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री राख्न हचुवाको भरमा दिएको महानगरको ‘विज्ञापन छानबिन बोर्ड समिति’ को प्रतिवेदनमा उल्लेख छ ।

जथाभावी विज्ञापन बोर्डः अनुमति दिने कर्मचारीलाई कारबाही भएन

एम्बुलेन्सलाई झन् जाम

केही दिनअघि आफन्तलाई अचानक बिसन्चो भएपछि जनकपुरका पवन कर्णले स्थानीय अस्पतालमा पुर्‍याए । चिकित्सकले तत्काल सामान्य उपचारपछि काठमाडौं रिफर गरिदिए ।

एम्बुलेन्सलाई झन् जाम

श्लेष्मान्तकमा कंक्रिट: निर्माण रोक्न पुरातत्त्वको निर्देशन

पुरातत्त्व विभागले पशुपति क्षेत्रको श्लेष्मान्तकमा कंक्रिटको पैदल मार्ग निर्माण रोक्न निर्देशन दिएको छ । विभागले बुधबार पशुपति क्षेत्र विकास कोषलाई पत्र लेख्दै तत्काल काम रोक्न निर्देशन दिएको हो ।

श्लेष्मान्तकमा कंक्रिट: निर्माण रोक्न पुरातत्त्वको निर्देशन
भाद्र १९, २०७५

बाल्टिनमा डुबेर बालकको मृत्यु

पानी भरिएको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण–३ झौखेल बस्ने देवेन्द्र श्रेष्ठका छोरा २ वर्षीय प्रत्रुश श्रेष्ठको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाल्टिनमा डुबेर बालकको मृत्यु

विश्वसम्पदामा कंक्रिट प्रयोग : ‘अनुमति दिइएको छैन’

पुरातत्त्व विभागले पशुपति क्षेत्रको मुख्य वन सम्पदा श्लेष्मान्तमा सिमेन्ट राख्न अनुमति नदिएको दाबी गरेको छ । पशुपति क्षेत्र विकास कोषले पुरातत्त्वको अनुमति लिएर ढुंगा अडाउन सिमेन्ट प्रयोग गरेको बताएपछि पुरातत्त्व विभागले नदिएको प्रतिक्रिया दिएको हो ।

विश्वसम्पदामा कंक्रिट प्रयोग : ‘अनुमति दिइएको छैन’

छपेली–माझखण्ड केबलकार: ६० करोड लागतमा स्थानीयले बनाउँदै

ललितपुरको इकुडोल माझखण्डका योगमान स्याङतानका साथी डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी उडे । ३५ वर्षीय विशाल बोम्जन गाउँमा बसेर छोराछोरीको उज्वल भविष्य नभएको भन्दै बिदेसिएका थिए ।

छपेली–माझखण्ड केबलकार: ६० करोड लागतमा स्थानीयले बनाउँदै