२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बुद्धनगरमा आगलागी

सरोजकुमारी चौधरी

काठमाडौँ — बुद्धनगरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाडौं-१० बुद्धनगरमा रहेको गौरी शंखर फर्निचरमा आगलागी भएको हो ।

बुद्धनगरमा आगलागी

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाका ३,ललितपुर महानगरको २,भक्तपुर महानगरको १ र नेपाल प्रहरी र आर्मीका १/१ वटा गरी ८ वटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।


आगलागीका कारण ७ देखि ८ करोड बराबरको क्षति भएको पीडित राम कार्कीले बताए । विद्युत सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् ।

तस्बिरहरुः अंगद ढकाल/कान्तिपुर



प्रकाशित : मंसिर १०, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?