सरसफाइको क्रममा भाँसियो एक्जाभेटर 

तस्बिर : अंगद ढकाल

काठमाडौँ — वागमती नदीमा सरसफाइको क्रममा एक्जाभेटर भाँसिएको छ ।

सरसफाइको क्रममा भाँसियो एक्जाभेटर 

वागमती सरसफाइ अभियान अन्तर्गत बुद्धनगरमा माटो सम्याउने क्रममा एक्जाभेटर भाँसिएको ओपरेटर दुर्गा राईले बताए ।

भाँसिएको ठाँउबाट निकाल्न अर्को एक्जाभेटर प्रयोग हुने उनले बताए ।



प्रकाशित : मंसिर १२, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?