२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कान्तिपुरकर्मी विष्ट सम्मानित

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर कान्तिपुरकर्मी दीपेन्द्र विष्टलाई नगदसहित सम्मान गरेको छ ।

कान्तिपुरकर्मी विष्ट सम्मानित

लामो समयदेखि महानगरको सुशासन र कामकारबाहीबारे कलम चलाएबापत पत्रकार विष्टलाई नगद ५० हजारसहित पुरस्कृत गरेको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विष्टलाई प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।


विष्टसहित अन्य १० जना पत्रकार सम्मान पनि पुरस्कृत भए ।

प्रकाशित : मंसिर २९, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?