१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौं महानगरद्वारा हावाहुरी पीडितलाई २५ लाख सहयोग घोषणा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

महानगर कार्यपालिकाकाको शुक्रबार बसेको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । यसैगरी महानगरका जनप्रतिनिधि र कर्मचारीले समेत आ-आफ्नो एक/ दिनकोे तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।





प्रकाशित : चैत्र २२, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?