अपाङ्गता लक्षित अग्नि सुरक्षा तालिम 

काठमाडौँ — अपाङ्गगता भएकाहरुलाई लक्षित गरी शनिबार काठमाडौंमा 'अपाङ्गता समावेशी अग्नि सुरक्षा' सञ्चालन गरिएको छ । सरोकार फाउन्डेशनले चल्डोलमा तालिम आयोजना गरेको हो । फाउन्डेशन अध्यक्ष पल्लव पन्तका अनुसार अग्नि विपदबाट बच्ने उपाय सिकाउन तालिम आयोजना गरिएको बताए । 

अपाङ्गता लक्षित अग्नि सुरक्षा तालिम 

तालिममा सहभागी ७८ वर्षीया गीता केसरीले आगलागीबाट जोगिने उपाय जानेको बताइन् । कार्यक्रममा अपाङ्गता भएका, वृद्ववृद्वा र स-साना बालबालिकालाई आगलागीबाट कसरी बचाउन सकिन्छ भन्नेबारे जानकारी दिइएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७६ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?