कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ठूलो भूकम्प आउँछ भन्दै त्रास फैलाएको आरोपमा एक पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — ठूलो भूकम्प आउँछ भनेर त्रास फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विपद्‌सम्बन्धी जनमानसमा अफवाह फैलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले २६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो । उनले आफूलाई ज्योतिषीको रुपमा चिनाउँदै आएका थिए ।

ठूलो भूकम्प आउँछ भन्दै त्रास फैलाएको आरोपमा एक पक्राउ

क्षेत्रीलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौ‌ंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २१, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?