कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीनकुनेबाट स्वचालित पेस्तोलसहित १ जना पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले स्वचालित जापनिज पेस्तोल सहित साङ्गे शेर्पालाई तीनकुनेबाट पक्राउ गरेको छ । पक्राउ लगत्तै प्रहरीले उनको बौद्धस्थित कोठामा पनि छापा मारेको थियो । तर प्रहरीले उनको कोठाबाट केही भेटाएन् ।

प्रहरी परिसर काठमाडौंले उनको लुटपाट र भाडामा हतियार दिने घटनामा संग्लनता भएको हुनसक्ने आशंकमा थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?