साझा पार्टीमा सात मनोनीत

काठमाडौँ — साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात सदस्य थपेको छ । केन्द्रीय समितिको आइतबार बसेको बैठकले कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

नयाँ सदस्य थपिएपछि केन्द्रीय समिति ३३ सदस्यीय भएको छ ।


प्रकाशित : श्रावण ५, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?