कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१९ घण्टा सवारीसाधन चलाउन निषेध

काठमाडौं — निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका बाहेक अन्य सवारीसाधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ ।

 १९ घण्टा सवारीसाधन चलाउन निषेध

प्रकाशित : मंसिर २०, २०७४ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?