२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

एक वृद्धा मतदाताको बाटोमै मृत्यु

मोहन शाही

डोटी — मतदान गर्न आउँदा आउँदै बाटोमा एक वृद्धाको डोटीमा मृत्यु भएको छ । पुर्बीचौकी गाउँपालिकाको वडा नं. ७ पोखरी टिमुरदहकी मुनादेवी कामी (नखरी बिक)को मृत्यु भएको हो । ७२ वर्षीया कामीको खापरमाडौं आधारभूत विद्यालयमा मतदान जाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक वृद्धा मतदाताको बाटोमै मृत्यु

प्रकाशित : मंसिर २१, २०७४ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?