३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतिनिधि सभा सदस्यमा एमालेले खाता खोल्यो, मुस्ताङबाट तुलाचन विजयी

विनोद त्रिपाठी

मुस्ताङ — मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाए ।

प्रतिनिधि सभा सदस्यमा एमालेले खाता खोल्यो, मुस्ताङबाट तुलाचन विजयी

खसेको मतमा ४८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी तुलाचनलाई प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले मतगणनास्थलमै प्रमाणपत्र प्रदान गरेका छन् ।

मतगणनाको पछिल्लो अपडेटको लागि ईकान्तिपुरको निर्वाचन विशेष पोर्टलमा जानुहोस् ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?