कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसका कनोडिया विजयी

मनोज पौडेल

कपिलवस्तु — निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यमा कांग्रेसका वीरेन्द्रकुमार कनोडिया निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका जावेदआलम खालाई पराजित गरेका छन् । कनोडियाले ६ हजार ६ सय ७९ मत प्राप्त गरेका थिए । उनको प्रतिद्वन्द्वी खाले ६ हजार ३ सय ७ मत प्राप्त गरेका थिए ।

कांग्रेसका कनोडिया विजयी

जिल्लामा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यको मतगणनामा सबैभन्दा पहिलो नतिजा हो ।

प्रकाशित : मंसिर २४, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?