समानुपातिकमा पनि एमाले अगाडि, प्रदेश २ मा मात्रै कांग्रेसको अग्रता

काठमाडौं — निर्वाचन आयोगले सुरु गरेको समानुपातिकको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले कांग्रेसले भन्दा करिव ४ हजार मत बढी ल्याएको हो । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

त्यसैगरी प्रदेश १, ३ र ४ र ६ र ७ मा पनि एमाले अघि देखिएको छ भने प्रदेश २ मा कांग्रेसको बढी मत छ ।

प्रकाशित : मंसिर २४, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?