२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कांग्रेसका शाह विजयी

मनोज पौडेल

कपिलवस्तु — निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । उनले २० हजार १ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ८ सय २६ मत प्राप्त गरेका थिए ।

कांग्रेसका शाह विजयी

प्रकाशित : मंसिर २४, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?