कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुर १ बाट बिना मगर निर्वाचित

काठमाडौं — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् ।

उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् ।

कञ्चनपुर १ बाट बिना मगर निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् ।

उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् ।

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए ।

मगरले १९ हजार २ सय ४८ मतान्तरले विजय पाएकी हुन् ।

प्रकाशित : मंसिर २५, २०७४ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?